समाज

शरद् ऋतुमा २३ हिमाल चढ्न ६१२ ले लिए अनुमति

काठमाडौं,असोज १५ । यस वर्ष सन् २०२२ को शरद् ऋतु (अटम)मा हिमाल र चुचुरा आरोहण गर्न विभिन्न मुलुकका ६१२ जनाले अनुमति लिएका छन् । मनासलुदेखि अन्नपूर्णसम्मका हिमाल आरोहण गर्न बिहीवारसम्म

चितवनका फोटोग्राफरलाई फोटोग्राफी तालिम

चितवन,असोज १५ । चितवनका फोटोग्राफरलाई फोटोग्राफीसम्बन्धी तालिम दिइएको छ । उद्योग वाणिज्य संघ, चितवनको आयोजना र चितवन साइकल राइडर्स क्लब एण्ड दिव्यज्ञान केन्द्रको सहआयोजनामा बिहीवार नारायणगढमा तालिम दिइएको हो । प्रशिक्षण

नेपालको निर्यात सम्भावना वार्षिक करीब १० खर्ब : विश्व बैंक

काठमाडौं,असोज १५ । नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ।  विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश भएका करीब ५०

ऊर्जामन्त्रीको निर्देशन : चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस्

काठमाडौं,असोज १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडमा विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् ।  प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा

१६ लाखभन्दा बढी बाहिरिए 

काठमाडौं,असोज १५ । महासंघका महासचिव गौतम शुक्रवारसम्म १६ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिसकेको बताउँछन् । ‘यो संख्या सार्वजनिक बससँगै निजी सवारी वा अन्य माध्यमबाट बाहिरिनेको हो,’ उनले भने ।  अब ६ लाख

दशैंमा टिकटको सकस : यात्रुहरू रातभर लाइन बस्छन्, टिकट पाउँदैनन्

काठमाडौं,असोज १५ । दशैंमा घर जानका लागि टिकट लिन कैलालीको घोडाघोडी नगरपालिका–१०, का गोविन्द बडुवाल आफ्ना दाजुसहित शुक्रवार (दशैंको पाँचौं दिन) बिहानै काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्क पुगे । परिवारका ६

तीन सातामा साटियो ५६ अर्बको नयाँ नोट, दशैँको लागी १६ अर्बका खुद्रा पैसा जनताको हातमा

काठमाडौं,असोज १४ । यो वर्ष दसैँका लागि झन्डै ५६ अर्बका नयाँ नोटहरू साटिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत भदौ २६ बाट दसैँका लागि भनेर नयाँ नोट सटही

नुवाकोट गुर्जेमा हुने बडा दशैं रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाण्डौं,असोज १४ । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने रिङ रेस्लिङ प्रतियोगिता नुवाकोटको गुर्जेस्थित कालिका

मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द

काठमाडौं,असोज १४ । नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ । एक सूचना निकाल्दै बैंकको विदेशी विनियम व्यवस्थान विभागले नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य अनिश्चितकालका