समाज

मुस्लिम समुदायमा आज बकर ईद मनाइँदै

काठमाडौँ,असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि

जनजाति महासंघ (समाजवादी)को बागमती प्रदेश अध्यक्षमा स्याङतान

हेटौडा,असार २६। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन ।

पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी

काठमाडौं, असार २६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ । पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द्रीय कार्यालयमा शनिबार

महिला उद्यमशीलता विकासका लागि तालीम शुरू

काठमाडौं,असार २६ । महिला उद्यमशीलता विकासका लागि नेपाल चेम्बर अफ कमर्शको आयोजनामा तालीम कार्यक्रम शुरू गरिएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम

राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, भागे राष्ट्रपति गोतावाया राजापक्ष

एजेन्सी,असार २५ । प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोतावाया राजापक्ष अज्ञातस्थलतर्फ लागेका छन्। न्यूज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । निवास कब्जापछि उनी अज्ञातस्थलतर्फ

श्रीलंका विरोध प्रदर्शन : राष्ट्रपति भागेर अज्ञातस्थानमा, प्रधानमन्त्री राजीनामा दिन तयार

काठमाडौं,असार २५ । प्रदर्शनकारीहरूले शनिवार श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजापाक्ष सरकारी निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् । तर उनलाई सुरक्षित स्थानमा राखिएको बताइए पनि

ठप्प हुँदै खानेतेल निकासी

वीरगञ्ज,असार २६ । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा

बाजुराको बुढीगंगामा एमालेका उम्मेद्वार ३ हजार भन्दा बढी मतले अगाडी

काठमाडौ,असार २६ । स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले करिब ३ हजार मतको अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ

अर्थमन्त्रीबाट हटेका शर्मा फेरी बाम एकताको लागी सक्रिय, चिनियाँ पाहुना आउनु अघिनै खनाल निवासमा

काठमाडौं,असार २५ । आफुमाथी बजेट निर्माणमा छलखेल गरेको आरोप लागेपछि मन्त्रीबाट राजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा फेरी बाम एकताको लागी सक्रिय देखिएका छन् । बुधबार संसदमा संबोधन गर्दै छानविन प्रक्रियालाई