समाज

अब काठमाडौंमै सिसाको पुलबाट बन्जी जम्पको मजा !

१ अर्ब लगानीमा चोभारलाई साहसिक खेलको हब बनाइँदै काठमाडौं,असार २५। दशकअघिसम्म चोभार दुई ओटा कुराले प्रसिद्ध थियो- एउटा केटाकेटीको डेटिङ स्पट र अर्को फिल्म सुटिङ स्पट । सामाजिक सञ्जालको प्रयोग

नेपाली किसान अनगिन्ती समस्याले थिचिएको भन्दै महासंघ आन्दोलन गर्ने चेतावनी

काठमाडौं,असार २४ । नेपाली किसानहरु अनगिन्ती समस्याले थिचिएको भन्दै अखिल नेपाल किसान महासंघले मसाल जुलुश गर्ने भएको छ । रायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि, महंगी र

झोर माहाँकाल विद्यालयमा प्रदेश सांसद सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन

काठमाडौं,असार २४ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर माहाँकाल माध्यमिक विद्यालयमा बागमती प्रदेश सांसद योगेन्द्र सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन गरिएको छ । विद्यालयमा भएको एक कार्यक्रमबीच सूचना

आबेको निधनमा नेपालले शनिबार राष्ट्रिय शोक मनाउने

काठमाडौं,असार २४ । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले आबेको सम्मानमा असार २५ गते

बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

काठमाडौं,असार २४। बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको

गीतकार सुमन धितालको नयाँ गीत सार्वजनिक

काठमाडौं,असार २४ । गीतकार सुमन धितालको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार धितालको यसअघिको गीत ‘छोडी जानेलाई ‘बाट दर्शक श्रोताको अत्यधिक माया पाएका थियो । टिकटकमा मात्र उक्त गीतले

कोरोना अपडेट: थप ९८ जनामा सङ्क्रमण पुष्टि, ५६४ सक्रिय सङ्क्रमित

काठमाडौं,असार २४ । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, ३१ घाइते

संखुवासभा, असार २४ । खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोला गइरहेको

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ जनालाई ७/७ वर्ष कैद सजाय

सुर्खेत,असार २४ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद सजायकाे फैसला सुनाइएकाे छ । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ बोटेचौरका चोमन