
काठमाडौं,असार २४ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको दु:खद निधन भएको छ । चुनावी भाषणका समयमा गोली प्रहार गरिएको उनको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । ‘६७ वर्षीय

काठमाडौं,असार २४ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

दाङ,असार २४ । दाङमा राप्ती नदीले बगाउँदा एक जना जनाएको मृत्यु भएको छ । देउखुरी स्थित राप्ती नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको इलाका प्रहरी

काठमाडौँ,असार २४ । सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार आज

काठमाडौं,असार २४ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १,

काठमाडौं, असार २४। मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको

काठमाण्डाै,असार २४ । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ । चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा ६७ प ८४२२

चितवन,असार २४ । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी

मकवानपुर,असार २४ । हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई न्यून गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमवार बसेको पाँचौं कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय