समाज

पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

काठमाडौं,असार १२ । पर्यटन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । आलेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका हुन्।  उनले आजै मन्त्रालयमा पत्रकार सम्मेलन

गायिका दिलमाया मृत भेटिइन्

काठमाडौं, असार १२ । गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । लोकदोहोरी गायिका काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा डाम देखिएको खुलेकाले

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

काठमाडौं, असार १२ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ।

देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न राष्ट्रिय व्यवसायी महासंघको माग

काठमाडौं,असार १२ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ ।      महासंघले शनिवार यहाँ आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठक एवं

नेपाल डेरी एशोसिएशनको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

काठमाडौं,असार १२ । नेपाल डेरी एशोसिएशन NDA को अध्यक्ष पदमा प्रल्हाद दाहाल निर्विरोध चयन भएका छन् । असार १० गते र ११ गते हेटौंडामा भएको एशोसिएशनको २२ औं वार्षिक साधारण सभा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,असार १२। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमले तीनथरी इन्धनको मूल्य घटाएको हो । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा २० र डिजेल

देशभरका ६ महानगरले ल्याए ५३ अर्बको बजेट

काठमाडौं,असार १२ । देशका ६ ओटै महानगरले आगामी आर्थिक वर्ष (आव) २०७९/८० लागि बजेट ल्याएका छन् । १० असारभित्र आगामी आवको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार शुक्रवार सबै महानगरपालिकाले बजेट ल्याएका

पेट्रोलियममा ६ थरी कर

विलासी वस्तुमा ३ शीर्षकमा कर लगाएको सरकारले अत्यावश्यक इन्धनमा भने ६ ओटा शीर्षकबाट कर असुलिरहेको छ काठमाडौं,असार १२ । पेट्रोल, डिलेज र ग्यासजस्ता वस्तु अत्यावश्यकमा पर्छन् । झुपडीमा बस्ने सर्वसाधारणदेखि

प्रेम आलेले हस्ताक्षर फिर्ता लिएर तीन मन्त्रीलाई घुमाइदिए

काठमाडौं,असार ११ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो दल नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मन्त्रीलाई घुमाइदिएका छन् । उनले कहिले संसदीय दलको बैठक डाक्न अपिल गराउने त कहिले सरकारबाट फिर्ता आउन