
काठमाडौं,असार १३। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री

काठमाडौं,असार १३। सनराइज बैंकले बर्दिबासका ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो

बुटवल,असार १२। संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनी प्रदेशबाट प्राज्ञ तथा अग्रज गीतकार उन्नति बोहरा ‘शिला’ ले पाउने भएकी छन् । रुपन्देहीको भैरहवा निवासी बोहराले निवासी बोहराले उक्त

काठमाडौं,असार १२ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्ज हुने सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी

काठमाडौं, असार १२ । मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी

बांके,असार १२। नेकपा एमाले बाँकेले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना तथा घेराउ कार्यक्रम गरेको छ । अहिले नागरिकले भोगिरहेको मल अभाव तत्तकाल अन्त्य गर्न र महंगी नियन्त्रण गर्न माग

काठमाडौ,असार १२ । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार आरडीटी परीक्षण गर्दा तीन जनामा हैजा पुष्टि भएको

काठमाडौँ,असार १२ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएकी छन्।प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका

नुवाकोट,असार १२ । नुवाकोटको शेराफाँटमा अज्ञात बालकको शव भेटिएको छ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ शेराफाँटमा अज्ञात बालकको लास भेटिएको हो । अन्दाजी १५ वर्षका बालकको शव भेटेको