
लमजुङ,२ मंसिर। हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ ।

डोल्पा,मंसिर २ । डोल्पामा सोमबार बिहानैदेखि हिमपात भएको छ । हिमपातसंगै स्थानीयको जीवन कष्टकर बनेको शे-फोक्सुण्डो गाउँपालिका ८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए। डोल्पाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न

पर्सा मंसिर १ । पर्सामा सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल

गोरखा मंसिर १ । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी

काठमाडौ,मंसिर १ । आज तिहार पर्वको अन्तिम दिन अर्थात भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे तोकेको छ । मङ्सिर १ गते मध्याह्नकालमा

नुवाकोट,मंसिर १। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ । आइतबारको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अनुसार जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय

काठमाडौं कात्तिक ३० । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उदयपुर, नवलपरासी र पर्सामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । उदयपुर

एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।

काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु