समाज

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, साउन २६ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धलाई

म्यानमारद्वारा आङ सान सुकीको रिहाइको आसियान माग अस्वीकार

काठमाडौँ, साउन २५ । म्यानमारको सेना समर्थित सरकारले पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आग्रह अस्वीकार गरेको छ। म्यानमारको

एक सय दिनमा शासकीय सुधारका ठोस परिणाम आएको सरकारको दाबी

काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार गठन भएको एक सय दिनमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, मितव्ययिता र नागरिक सेवा प्रवाहमा सुधारका काम अघि

मातृभाषा पत्रकारितामार्फत सीमान्तकृत समुदायका आवाज मूलधारमा ल्याउनुपर्ने

काठमाडौं,साउन २५ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय

रियादको सोफा कारखानामा भीषण आगलागी, १६ बङ्गलादेशीको मृत्यु

काठमाडौं,साउन २५ । साउदी अरेबियाको राजधानी रियादस्थित सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ। रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो।

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौं,साउन २५ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं,साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र

पाल्पामा जिप दुर्घटना, १० जना घाइते

पाल्पा,साउन २५ । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहान करिब ७ बजे लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ,साउन २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका