
काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको

काठमाडौँ, साउन २६ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको

बाजुरा, साउन २६ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा पहिरो खस्दा कर्णाली करिडोर सडक अवरुद्ध भएको छ। सडक माथिबाट खसेको पहिरोसँगै आएको ढुङ्गाले सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको भे १ ख २८३१

काठमाडौँ, साउन २६ । सञ्चार माध्यममा प्रकाशित समाचारलाई मातृभाषामा अनुवाद गर्दैमा त्यसले मातृभाषाको वास्तविक अर्थ र भावना नबोक्ने विज्ञहरूले बताएका छन्। आदिवासी जनजाति पत्रकार महासङ्घले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा

काठमाडौँ, साउन २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ। अर्थ मन्त्रालयमा सोमबार

काठमाडौँ, साउन २६ । मलेसियामा आगामी अगस्ट ३० तारिखदेखि आयोजना हुने एसीसी प्रिमियर कपमा नेपाली क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नुहुने भएको छ। नेपाल क्रिकेट सङ्घका अनुसार सन्दीपलाई प्रतियोगिताका लागि

धनगढी, साउन २६ । सुदूरपश्चिम प्रदेशमा खाना पकाउने ग्यासको आपूर्ति मागअनुसार नै भइरहेकाले हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण नगर्न प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा

नुवाकोट, साउन २५ । जिल्लाको म्यागाङ गाउँपालिका–२ का १३ वर्षीय बालक पेमा वाङगेल तामाङ विदुरबाट सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ। बुवा नेमा तामाङ र आमा सानुमाया

नुवाकोट, साउन २५ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा सोमबार चार लाख चार हजार एक सय २१ रुपैयाँ भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार संकलित भेटीमध्ये क्यूआर