समाज

वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं, फागुन ३ । वैदेशिक रोजगारीमाआकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा ३ जना पक्राउ परेका छन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

प्यालेस्टिनी क्षेत्र,फागुन ४ । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप ३ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर लगातार तीन वर्ष उत्कृष्ट

चितवन,फागुन ४ । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो

अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना छ : अस्पताल

काठमाडौं,फागुन ४ । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा घाइतेभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई सघन उपचार कक्ष (आइसीयु) मा राखि उपचार भइरहेको कीर्तिपुर अस्पतालले

प्रेस सेन्टर नुवाकोटको अध्यक्षमा खनाल

नुवाकोट,फागुन ३ ।  प्रेस सेन्टर नेपाल नुवाकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । चौथो जिल्ला सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा जगदीश खनाल निर्विरोध चयन

नुवाकोटका पत्रकार द्वय प्याकुरेल र खनाल पुरस्कृत

नुवाकोट,फागुन ३ । प्रेस सेन्टर नेपाल नुवाकोटले स्थापना गरेको ‘रवि इच्छुक स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान’ नुवाकोटका दुई जनपक्षीय पत्रकारहरुलाई प्रदान गरिएको छ । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सशक्त

पञ्चकन्याको भद्रुटार र शिवपुरीको सुनखानी जोड्ने झोलुङ्गे पुल उद्घाटन

नुवाकोट,फागुन ३ । जिल्लाको शिवपुरी गाउँपालिका ७ सुनखानी र पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको चुहानडाडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रम बीच सो पुलको उद्घाटन

पेट्रोलियम पदार्थको मूल्य समायोजन: पेट्रोल बढ्यो, डिजेल र मट्टीतेल घट्यो

काठमाडौ,फागुन ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ  । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य

आन्तरिक पर्यटकको ‘हब’ बन्दै घ्याङस्वारा पार्क, दिनानुदिन पर्यटकको घुइँचो

नुवाकोट,फागुन ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका-४ मा निर्मित घ्याङस्वारा पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । बिदाको दिन होस् वा चाडपर्वका समय, अन्य दिन भन्दा पार्कमा आन्तरिक पर्यटकको घुइँचो