स्वास्थ्य

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

काठमाडौं, साउन ३० । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको

नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त गर्ने

काठमाडौं,साउन ३० । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरीद गर्न खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको छ । विश्व बैंकले शुक्रवार जारी गरेको

नुवाकोट शिवपुरीमा अत्याधुनिक सुविधासहित अस्पताल संचालनमा

नुवाकोट,साउन २९ । शिवपुरी गाउँपालिकामा अत्याधुनिक मेसिनसहित अस्पताल सञ्चालनमा आएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सो शिवपुरी आधारभूत अस्पतालको औपचारिक उद्घाटन गरेका हुन। गाउँपालिकाका अध्यक्ष थापाको एक्सरे तथा भिडियो

कोरोना अपडेट: थप ३९ सय जना संक्रमित, २१ सय निको

काठमाडौं, साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । त्यस्तै गत २४ घण्टामा २ हजार १ सय १८ जना

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं,साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको

कोरोना अपडेट: ३,२६० जनामा संक्रमण पुष्टि, २,२९४ निको, ३२ को मृत्यु

काठमाडौं,साउन २८ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार  २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा

खोप लगाए पनि हुन्छ संक्रमण

काठमाडौ,साउन २८ । कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा

समुदायस्तरमै फैलिन थाल्यो कोरोना संक्रमण

काठमाडौं, साउन २८ । कोरोना समुदायस्तरमै फैलिन थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आमनागरिकलाई अपिल गरेको छ । साउन महिनाको हालसम्म दैनिक कोरोना परीक्षणदर हेर्दा संक्रमित हुनेदर २० देखि २५

झन्डै २९ लाखले लगाए कोरोनाविरुद्ध पूर्णखोप

काठमाडौं, साउन २८। हालसम्म २८ लाख ८८ हजार ३ सय ६० जनाले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० लाख ८३ हजार ४ सय ३ जनाले भेरोसिल खोपको