स्वास्थ्य

नुवाकोटमा स्थानीय निकायको आइसोलेशनभन्दा अस्पतालतर्फ बिरामीको आकर्षण

• शक्तिमाया तामाङ नुवाकोट,जेठ ८ । कोरोना भाइरसका संक्रमित बढ्न थालेसंगै नुवाकोट जिल्लाका सबै स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। जिल्लाको १२ वटा स्थानीय

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले

दैनिक ध्यानले स्वास्थ्यलाई फाइदै फाइदा

काठमाडौं, जेठ ८ । तपाईंहरू ध्यान गर्नुहुन्छरु गर्नु हुन्छ भने कसरी? सबैजसोको एउटै भनाइ हुन्छ, पलेँटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर कमैलाई थाहा

थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ को मृत्यु

काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८६०७ जना संक्रमित थपिँदा

नुवाकोट शिवपुरीमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै

रुपन्देहीको देवदहमा नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरु

रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान

नुवाकोटको लिखुमा एकैदिन १५ जना कोरोना संक्रमित थपिए

नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको

घर दैलोमै नमुना सङ्कलन

काठमाडौ,जेठ ७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा

संघिय सांसद देवेन्द्रराज कंडेलको पहलमा स्वास्थ्य सामाग्री वितरण

सुनवल,जेठ ६ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद देवेन्द्रराज कंडेल र काङ्ग्रेसका क्षेत्रीय सचीव माधब प्रसाद पाण्डेको पहलमा जिल्ला समन्वय समितीका सभापति शिवशंकर रायको सिफारिसको आधारमा आइसोलेसन सेन्टर