स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौं कात्तिक २७ । नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

थप १९ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टी, २३ सय ४९ डिस्चार्ज

काठमाडौं कात्तिक २७ । देशभरमा थप १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोरोना रोकथाममा ७ अर्ब बजेट

काठमाडौं,कार्तिक २७। कोरोना रोकथाम शीर्षकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका

कोरोनाविरुद्दको रुसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी

एजेन्सी,कात्तिक २७ । अमेरिकी कम्पनि फाइजरले तयार पारेको कोरोनाभ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी चलिरहेकै बेला रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने

नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता

बिमा गरेका कोरोना संक्रमितको नि:शुल्क उपचार नहुने

काठमाडौं कात्तिक २६ । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ। कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण

काठमाडौं उपत्यकामा १२ सय ६१ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २

कोरोना संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो

काठमाडौं कात्तिक २६ । कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६

थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि,१६ सय ६६ जना डिस्चार्ज

काठमाडौं कात्तिक २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर