स्वास्थ्य

घरकै आइसोलेसनबाट जिते १०६ वर्षका जेष्ठ नागरिकले कोरोना

झापा, असोज ८ । कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ३६ पुग्यो

काठमाडौं असोज ७ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको

सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन गरिने

काठमाडौं असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लक डाउन गर्न सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको

काठमाडौँ उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं असोज ७ । काठमाडौँ उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११ सय ७२ जना कोरोना संक्रमित थपिए,१८ सय ९३ जना डिस्चार्ज

काठमाडौं असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा

ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा

काठमाडौं असोज ७ । ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा भएको छ । ६ महिना हुन लाग्दा पनि अहिलेसम्म ओम्नीको सामान ल्याएको चार्टर जहाजको भाडा भुक्तानी नभएको नेपाल

कोरोनाबाट ललितपुरमा २ पुरुषको ज्यान गयो

ललितपुर असोज ७ । कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थप दुई पुरुषको ललितपुरमा मृत्यु भएको छ । ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य

डाक्टर केसीको उपचारका लागि आठ सदस्यीय चिकित्सक टोली

काठमाडौँ, असोज ७ ।अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको

काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना