अर्थ

पोखराको २२ मेगावाट सेतीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

पोखरा, असार २५ — कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,असार २५- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ

बेतलबी सेवामा बाग्मतीका सांसदका स्वकीय सचिव, तीन प्रदेशले दिए तलब, बाग्मती अझै निर्णयविहीन

काठमाडौं,असार २४ । बाग्मती प्रदेशसभाका सांसदका स्वकीय सचिवहरू करिब एक वर्षदेखि तलबबिनै काम गर्न बाध्य भएका छन्। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा पनि तलब निकासाबारे स्पष्ट निर्णय नआएपछि उनीहरू अन्योलमा

राजविराजमा इ–रिक्साको मनपरी भाडा, २० बाट ३० रुपैयाँ असुल्न थाले चालक

राजविराज, असार २४ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको एक साताभन्दा बढी भइसक्दा पनि सप्तरीको राजविराजमा विद्युत्बाट सञ्चालन हुने इ–रिक्साको भाडा भने उल्टै बढाइएको छ। आधिकारिक निर्णयबिना अधिकांश चालकले

आँपको मूल्य कालिमाटीमै किलोको १५०, अन्य कृषि उपजको थोक मूल्य के छ?

काठमाडौँ,असार २४। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल)

विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६६ पैसा

काठमाडौं,असार २४– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६

तादीमा ६५ दिने बारिष्टा तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

नुवाकोट,असार २३ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा र तादी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित ६५ दिने बारिष्टा (कफी तयारी) तालिम

एडिबीबाट २५ अर्ब ८ करोड ऋण, खानेपानी र रसद सुधारमा खर्च हुने

काठमाडौं,असार २३ । सरकारले एसियाली विकास बैंक (एडिबी)सँग २५ अर्ब ८ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको छ। उक्त रकममध्ये १७ अर्ब ५० करोड रुपैयाँ एकीकृत खानेपानी तथा ढल व्यवस्थापन

पानी अभावले सुस्तायो धान रोपाइँ, देशभर ३२ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं, असार २३ — असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि विभागका अनुसार सोमबारसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर धान