अर्थ

बोरिङको भरमा धान रोपाइँ

भैरहवा,असार २२ । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा

आज तोलामा ९०० रुपैयाँ घट्यो सुनकाे मूल्य, चाँदी पनि सस्तियो

काठमाडाैं,असार २२। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा ९०० रूपैयाँ घटेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार २२ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर

लहानमा मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारीको बढी फाइदा

लहान,असार २१ । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमै दोब्बर पुगेको छ। दस दिनअघि प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको मालदह आँप अहिले १०० रुपैयाँसम्म पुगेपछि

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौँ,असार २०- चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ,असार २०-महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक

नुवाकोट पञ्चकन्यामा धानबाली क्षतिपूर्ति वापतको राहत रकम खातामा, ४०६ कृषक लाभान्वित

नुवाकोट, असार १९ ।  गत वर्षको कार्तिक महिनामा भएको धानबाली क्षतिको राहत रकम नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अधिकांश किसानको बैंक खातामा पुगेको छ। बागमती प्रदेश सरकारले उपलब्ध गराएको क्षतिपूर्ति अन्तर्गत हालसम्म

दुई दिनमै १३ हजार ५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि लगातार महँगिदै

काठमाडौँ,असार १९ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा ७ हजार २०० रुपैयाँले बढेको

आँप मालदह प्रतिकिलो ११० रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो