
बागलुङ,फागुन १९ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन्। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका

काठमाडौं,फागुन १८ । दूधको भुक्तानी नपाएको भन्दै देशभरका दुग्ध उत्पादक किसानहरू आन्दोलित भएका छन् । देशभरको किसानको आन्दोलनमा नेकपा एमाले बागमती प्रदेशले समेत ऐक्यबद्धता जनाएको छ। विगत केही समयदेखि अखिल

काठमाडौं,फागुन १८ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँ महँगिएको हो । बिहीबार १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार

दमौली (तनहुँ),फागुन १८ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गर्न थालेको हो।

कैलाली,फागुन १८ । कैलालीका किसानले पनि सडकमै दुध पोखेर विरोध गरेका छन् । कैलालीको अत्तरियामा दूधको भुक्तानी नपाएको भन्दै बिहीवार सडकमा दूध पोखेर स्थानीयले विरोध गरेका हुन् । दुग्ध वितरण

काठमाडौं,फागुन १७ । जिराको मूल्य घटेको छ । मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको हो । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय

काठमाडौं,फागुन १७ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण

नवलपरासी,फागुन १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको

काठमाडौं,फागुन १६ । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको