अर्थ

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा,माघ १२। रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार

ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन

सातामै १३.२२ अर्बले घट्यो काठमाडौं,माघ १२ । पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७

नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं, माघ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका

राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं,माघ ११ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार

विलासी तथा उपभोग्य वस्तुकै लागि ४ खर्ब बाहिरियो

काठमाडौं,माघ ११ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले विभिन्न मुलुकबाट करिब ४ खर्ब रुपैयाँ बराबरको विलासी तथा उपभोग्य वस्तुको आयात गरेको छ । मुख्यगरी पेट्रोलियम पदार्थ, मोबाइल, सवारीसाधन

अर्थमन्त्रीद्वारा कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह

काठमाडौं,माग ११ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह गरेका छन् । सोमवार भर्चुअल माध्यमबाट भएको नेपाल राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कृषि

बाँकेको नरैनापुरमा किसानलाई मासिक दुई हजारका दरले पेन्सन

बाँके,माघ १० । बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा

सुनचाँदीकाे भाउ स्थिर

काठमाडौं, माघ १० । साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ । साेमबार छापावाल सुन प्रतितोला ९३

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष