
गोरखा,मंसिर ११। धार्चे गाउँपालिकामा किवी उत्पादन बढे पनि बजारसम्म पुर्याउन नसक्दा किसान संकटमा परेका छन्। आठ वर्षदेखि व्यावसायिक खेती हुँदै आएको रुञ्चेतमा १८ किसानले एकदेखि १२ रोपनीसम्म किवी लगाइरहेका छन्।

काठमाडौं,मंसिर ११ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो

काठमाडौं,मंसिर ११ । आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

मुम्बई,मंसिर ११। भारतमा लागू गरिएको नयाँ श्रम संहिताविरुद्ध बुधबार हजारौँ ट्रेड युनियन र कामदारहरूले देशभर प्रदर्शन गरेका छन्। उनीहरूले नयाँ कानूनले हासिल भएका श्रमिक अधिकार कमजोर पार्ने र कर्पोरेट स्वार्थलाई

मकवानपुर,मंसिर ११ । बागमती प्रदेश सरकारले ११ औँ उद्योग दिवसका अवसरमा १४ जना नवउद्यमीलाई सम्मान गरेको छ । नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी

गुल्मी,मंसिर १० । उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले कृषि तथा पशुपालनमार्फत आत्म रोजगार सिर्जना गर्दै आर्थिक योगदान पुर्याएका जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । कुल

काठमाडौं,मंसिर १० । बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलवार

काठमाडौँ,मंसिर १० । सञ्चार माध्यमले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत हुने भुक्तानीमा कडाइ गरेको छ । सञ्चार माध्यमले निकै सस्तो मूल्यमा विज्ञापन प्रकाशन गर्ने तर विज्ञापन एजेन्सीको मिलेमतोमा सरकारी

काठमाडौं,मंसिर ९ । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी