अर्थ

रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने

काठमाडौं, साउन २१। सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था

नुवाकोट भद्रुटारका किसानलाई कृषि सामग्री वितरण

नुवाकोट,साउन २० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका किसानलाई कृषि सामग्री वितरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच कृषि सामग्री वितरण गरिएको कबिता कडेलले बताइन् । हेफर ईन्टरनेशनल

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थकाे जिम्मा राजस्व सचिवलाई नै

काठमाडौं,साउन २० । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राजस्व सचिव

मङ्सिर ४ गते संघ र प्रदेशको चुनाव

काठमाडौं,साउन २० । आगामी मङ्सिर ४ गते संघीय संसद् र प्रदेशसभाको चुनाव हुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते आइतवार एकै चरणमा प्रतिनिधिसभा सदस्य

जगेडा मन्त्रालय बन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

काठमाडौं,साउन २० । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जगेडा मन्त्रालयमा रूपान्तरण हुँदै गएको छ । मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ ।

बायुसेवा निगम डुबाउने अधिकारीको डरलाग्दो खेल

काठमाडौ,साउन १९ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन्

तातोपानीमा ३ महीनादेखि १० हजार बोरा मल अलपत्र

काठमाडौं,साउन १९। उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा छ । देशभरका किसानले चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९

पेट्रोलियम पदार्थको मूल्य तत्काल घट्दैन: निगम, आईओसीलाई अझै यतिधेरै बुझाउन बाकी

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ ।निगमले अहिले पनि निगम घाटामा गईरहेकोले तत्काल मूल्य नघटाउने भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

यस्तो छ बुधबार सुनचाँदीको मूल्य

काठमाडौं,साउन १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला