काठमाडौं मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमको १०
कास्की मंसिर २३ । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ
गोरखा मंसिर १५ । नेपाल एकीकरणको उद्गमस्थल पालुङटार नगरपालिका–३ मा पर्ने लिगलिगकोट पुग्ने पर्यटकलाई लक्ष्य गरी ‘लिगलिगकोट घरबास’ सञ्चालनमा ल्याइएको छ । स्थानीय कलासंस्कृति तथा परम्पराको संरक्षण र सम्वर्द्धन गर्दै
काठमाडौं मंसिर १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दाबी गरेका छन् । नगरिक उड्डयन प्राधिकरणले नेपालको
काठमाडौं मंसिर १२ । विदेशमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थलमा पुग्न नेपाल एयरलाइन्सले आग्रह गरेको छ। सामान्य अवस्थामा उडान समयभन्दा तीन घन्टाअघि विमानस्थल पुग्नु पर्ने भए
काठमाडौं मंसिर १० । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धी केही खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा
काठमाडौं मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका
काठमाडौं मंसिर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् । शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै
काठमाडौं मंसिर ५ । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । स्वास्थ्य आपतकालीन तथा विपद