पर्यटन

नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि

काठमाडौं कात्तिक १९ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको अध्यागमन विभागले

दुई महिनाको अवधिमा ३८ जनालाई हिमाल आरोहणको अनुमति

काठमाडौं कात्तिक १८ । पर्यटन विभागले दुई महिनाको अवधिमा पाँच समूहका ३८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। सरकारले हिमाल आरोहण खुला गरेसँगै १९ भदौमा लकडाउनपछि पहिलो पटक एउटा

बुधबारदेखि पर्यटकीय बस सेवा

काठमाडौं कात्तिक १७ । बुधबारदेखि पर्यटक बस सेवा शुरु हुने भएको छ । देशदर्शन बस सेवा प्रालीले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बस सेवा सुरु गर्न

‘कोटगाउँ’ ओझेलमा

फाइल तस्बिर : म्याग्दीको नारच्याङ म्याग्दी कात्तिक १४ । मगर समुदायको पुर्ख्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा

राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन

काठमाडौं कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले

रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्माणको उद्घाटन गरिँदै

काठमाडौं कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको बुधबार उद्घाटन गर्दैछन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार बुधबार मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला

सिन्धुपालचोकको ग्याल्जेन पिक आरोहणको तयारी

सिन्धुपालचोक असोज २७ । जुगल गाँउपालिका अन्तरगत जुगल हिमश्रृङ्खलामा पर्ने ग्याल्जेन पिक चुचुराको आरोहण गर्ने तयारी भएको छ । समुद्री सतहबाट ६ हजार १५१ मिटर उचाईको उक्त चुचुरा सगरमाथा आरोही

नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल

काठमाडौं असोज २३ । कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।

यात्रा सहज बन्दै गोसाइँकुण्डको

रसुवा असोज २३ । सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र होटेल, लज सञ्चालन भएसंगै अब गोसाइँकुण्डको यात्रा सुरक्षित भएको छ । धार्मिक