पर्यटन

संकटमा आन्तरिक पर्यटकको भरथेग

काठमाडौं,वैशाख २ । सन् २०२० को शुरूमै चीनमा देखिएको कोरोना भाइरस (कोभिड—१९)का कारण नेपाल तथा अन्य मुलुकमा बाह्य र आन्तरिक पर्यटकीय क्रियाकलाप बन्द भए । यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा

गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा,चैत २८ । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल,

नुवाकोटको दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

नुवाकोट,चैत २२ । जिल्लाको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। गुरुयोजना अनुसार आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण पुरा गर्न मन्दिर परिसरमा सङ्घीय

नयाँ वर्षमा चौरी महोत्सव

पाँचथर, चैत २२ । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी

पर्यटक आगमनमा सुधार

काठमाडौं,चैत २२ । पछिल्लो समय मुलुकमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ । वसन्त (स्प्रीङ) को सिजन शुरू भएसँगै र सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिएपछि मार्च महीनामा १४ हजार

पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाइँदै

काठमाडौं,चैत ८ । सरकारले कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विदेशी पर्यटक आगमनमा खुकुलो नीति लिने तयारी गरेको छ । हाल विदेशी पर्यटकलाई ७ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्ने

अझै लयमा फर्किएन पोखराको पर्यटन

पोखरा,चैत २ । मुलुकको दोस्रो पर्यटकीय नगर पोखराको पर्यटन व्यवसाय अझै लयमा फर्किन सकेको छैन । तुलनात्मक रूपमा कोरोना महामारी कम हुँदै गए पनि विदेशी पर्यटक नै आउन नसकेपछि पोखराको

छहरे महोत्सव: यस्तो रह्यो पशुपति शर्मा र दलबहादुरको दर्शक क्रेज

नुवाकोट,फागुन १९ । यहि फागुन १४ गते शुक्रबारदेखि सुरु भएको ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेला’को छैटौं दिन सम्पन्न भएको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध

यस्तो देखियो छहरे महोत्सवको रौनक [हेरौं तस्बिरहरु]

नुवाकोट,फागुन १४। समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा आजदेखि प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु भएको