पर्यटन

लम्बियो पर्यटकको बसाइ अवधि

काठमाडौं,असार १५ । सन् २०२० मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको भए पनि पर्यटकको बसाइ अवधि भने लम्बिएको छ । सन् २०२० मा पर्यटक आगमन २ लाख ३०

अन्तर्राष्ट्रिय उडान बिहीबारबाटै, आन्तरिक उडान १७ असारदेखि

काठमाडौं,असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय उडान भने बिहीबारबाटै शुरु हुनेछ । यसअघि मन्त्रिपरिषद्ले

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

थप ५ देशमा हवाइ उडान शुरू गर्ने निर्णय काठमाडौं,असार ४ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति,

असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनको माग

पार्किङ शुल्कमा ७५ प्रतिशत छूट दिन अनुरोध काठमाडौं,जेठ २६। वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक

ल्होत्सेको चुचुरामा पुगिन् शर्मिला

काठमाडौ,जेठ ११ । विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी काभ्रेका शर्मिला तामाङले संसारका चौथो अग्ला हिमाल ल्होत्से आरोहण सम्पन्न गरेकी छिन । कोरोना महामारीको दोश्रो लहरसंगै

गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

भैरहवा,वैशाख ३१ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा

पर्वतीय पर्यटनमा उत्साह : व्यवसायीलाई आवतजावतमा अवरोध

काठमाडौं,वैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा भन्दा

कामिरिताको सगरमाथा आरोहणको नयाँ कीर्तिमान, २५ औं पटक शिखरमा

काठमाडौं, बैसाख २४ । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड

अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाको नयाँ कीर्तिमान

काठमाडौं, वैशाख ५ । उच्च जोखिम मानिने विश्वको दशौं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । सन् १९७८ देखि आरोहण