लन्डन भदौ ३। बेलायत निवासी प्रा डा सूर्यप्रसाद सुवेदी (ओबीइ,क्युसी) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन् । बुधबार एक शोक सन्देशमार्फत प्रा सुवेदीले राष्ट्रकवि
काठमाडौं भदौ १ । नेपाल तामाङ घेदुङ इजरायलले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडितलाई नगद सहयोग उपलब्ध गराएको छ । इजरायल घेदुङले संस्थागत र ब्यक्तिगत
लन्डन ३० साउन । बेलायतमा लोकप्रिय रहेको नेपाली मेला स्थगन भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने नेपाली मेला यस वर्ष स्थगन भएको औपचारिक जानकारी दिएको हो
लमजुङ साउन ३० । रोजगारीको क्रममा साउदी अरबमा रहेका नेपाली दाजुभाइले मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितला सहयोग पठाएका छन् । साउदीबाट प्राप्त उक्त सहयोग रकमलाई पहिरोपीडितका लागि स्थापित
जापान साउन २८ । फुकुओका नेपाल सोसाइटीले ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना गरेको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सोसाइटीले आफ्नै फेसबुक पेजबाट फोटो कन्टेस्ट राखेको हो
जापान साउन २७ । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा संकलित सहयोग रकम रकम ५३७,८३३ येन ( रु. ६,०६२७०) ? रुपैयाँ टेलिभिजन
काठमाडौं साउन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासीफिकको युवा कमिटीको आयोजनामा आइतबार सम्पन्न वक्तृत्वकला (ग्लोबल स्पीज कन्टेस्ट) प्रतियोगितामा म्यानमारकी अभिलाषा खतिवडा पहिलो, बेलायतकी टिया आचार्य तेस्रो हुन सफल
दोहा, कतार साउन २६ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले २६ औं विश्व आदिवासी दिवस २०२० मनाएको छ । महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलको अध्यक्षतामा ‘पहिचानसहितको संघीयता र स्वायत्तताका
हङकङ साउन २४ । मर्दीखोला सेवा समिति कास्की हङकङका उपाध्यक्ष गुरुङको निधन भएको छ । पुर्ख्यौली घर ल्वाङ मर्दीखोला पोखरा १० का गुरुङको शनिबार काठमाडौंमा निधन भएको हो । यसैबीच