राजनीति

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं माघ १ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।

निर्वाचन आयोगमा नेकपाका दुबै समूहको जवाफ, पार्टी विभाजन नभएको ओली समूहको दावी

काठमाडौं पुस २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहले निर्वाचन आयोगलाई जवाफ पत्र पठाएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी

सांसद तामाङको प्रश्‍न-जनताको अधिकार खोस्ने को हो केपी ओली ?

काठमाडौं पुस २९ । विघटित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको जनताको अधिकार खोस्ने अधिकार प्रधानमन्त्री केपी ओलीसँग नभएको बताएका छन् । नुवाकोट जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ अर्को इजलास शुक्रबार

काठमाडौं पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट संवैधानिक इजलासमा हेर्ने कि बृहत पूर्ण इजलासमा भनेर बहस सुरु भएको छ । तर सरकारी पक्षका वकिलहरु बोल्न बाँकी नै भएपछि हेर्दाहेर्दैमा

सूर्य चिह्न आफ्नै पक्षले पाउने अध्यक्ष नेपालको दाबी

काठमाडौं पुस २९ । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् । बहुमत सदस्यको समर्थन रहेको र आफ्नो पार्टी नै वास्तविक नेकपा भएको

भारतसंग दीर्घकालीन असर पर्ने सम्झौता नगर्न मन्त्री ज्ञवालीलाई नागरिक अगुवाहरुको खवरदारी

काठमाडौं पुस २९ । नागरिक अगुवाहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने कुनै सम्झौता नगर्न सचेत गराएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ

ओलीका कारण लामो सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा पर्यो : प्रचण्ड

काठमाडौं पुस २९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताएका छन् । आफैले

भारतीय पत्रकार चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको खुलासा

काठमाडौं पुस २९ । भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको पाइएको छ। १७ हजार फिटमाथि रहेको कालापत्थर क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा

नेपालका बारेमा भारतको आपत्तिजनक रिपोर्ट प्रसारण, सगरमाथामा भारतले दाबी गर्नुपर्छ

काठमाडौं पुस २९ । भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम