राजनीति

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं मंसिर २० । नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागितामा बैठक सुरु भएको हो । बैठक अगाडि

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं, मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ । विवाद

नेपाली काङ्ग्रेसले मंसिर २९ मा देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । काँग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । शुक्रबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकले विरोध प्रदर्शनको

अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुन्छ : मन्त्री ज्ञवाली

काठमाडौँ मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् । प्रतिनिधिसभाको

अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच शीतलनिवासमा भेटवार्ता

काठमाडौ, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । विहीवार साँझ ६ बजे राष्ट्रपतिलाई भेट्न अध्यक्ष

तनहुँ घटनाप्रति काङ्ग्रेस आक्रामक

काठमाडौं, मंसिर १८। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा

अध्यक्ष ओली नै नआएपछि बुधबार बैठक स्थगित

काठमाडौं, मंसिर १८ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार

नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

काठमाडौं, मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रधानमन्त्रीको सरकारी निवासको बैठकमा अध्यक्ष केपी शर्मा ओली

दाहालको अडानले ओली दबाबमा

काठमाडौं, मंसिर १७ । आरोपप्रत्यारोप बढेपछि लिखित रुपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल