राजनीति

पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौं मंसिर २७ । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आइतबारसम्म पार्टीको

कांग्रेसका पूर्व सांसद शाहसहित १०९ जना नेकपामा प्रवेश

काठमाडौं मंसिर २७ । नेपाली कांग्रेसका पूर्व सांसद कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल

अमेरिकी निर्वाचन: सबै राज्यद्वारा मत परिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजुरी

एजेन्सी, मंसिर २५ । अमेरिकाका ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मत परिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु

नुवाकोट कांग्रेसले मंसिर २९ गते विदुरमा सरकारविरुद्ध प्रदर्शन गर्ने

नुवाकोट मंसिर २५ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले यही मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक,

बिदा हुनुअघि किन लेखे पूर्वराजदूत कमानसिंह लामाले मर्मस्पर्शी स्टाटस् ? [जस्ताको तस्तै]

आमा नाम नै कति मोहक शब्द “आम ” मैले संसारमा सबभन्दा बढी माया गर्ने “आमा” प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोस्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिंग रुपी

भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै

प्रधानमन्त्री ओलीले मंगलबार बोलाए सर्वदलीय बैठक

काठमाण्डौं,मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व

विवादबीच स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्या समाधान मुख्य एजेन्डा

काठमाडौं,मंसिर २२ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै आइरहेको विवादकै बीच आइतबार स्थायी कमिटीको बैठक बसेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

ओलीलाई सात दिनको समय, स्थायी कमिटी बैठक २८ गते बस्ने

काठमाडौं, मंसिर २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । दुई घण्टासम्म बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्ड तथा सचिवालय सदस्यहरुले