आस्ट्रेलिया आफ्नो नागरिक आफ्नो मुलुकमा लैजान नेपाल सरकार संग प्लेन चार्टर्ड गर्न नेपाल सरकार संग वार्ता गरि आफ्नो नागरिक फिर्ता लैजादै छ त्यसैगरि अमेरिका अरु मुलुक पनि । हामि त्यहि
०४६ को आन्दोलन को घोषणा भयको थियो, तत्कालिन समयमा म सरस्वति क्याम्पस युनियन को सभापति थिय !आन्दोलन सुरु हुनु १ महिना भन्दा अघाडि नै हामि लाइ नियन्त्रण मा लियाको थियो