समाचार

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

काठमाडौं,साउन १३ । सरकारले विभिन्न नौ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन,

सुनसरीको शान्ति–सुरक्षा कायम गर्न उच्च सतर्कताका साथ परिचालन हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,साउन १३। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की

मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ,साउन १३ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आगामी तीन दिनसम्म विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको

बञ्चरेडाँडाको फोहर व्यवस्थापन सुधार्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ,साउन १३ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन र समन्वय

टेलिकमका टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ,साउन १३ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयमा

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं,साउन १३ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अंकले घटेको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अंकले

सुनसरीको तनावप्रति प्रचण्डको चिन्ता, संवाद र सहमतिबाट समाधान खोज्न आग्रह

काठमाडौँ,साउन १३। सिंहदरबारमा जारी सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै

वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध

काठमाडौँ,साउन १३ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ८ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ,साउन १३ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका