समाचार

एउटै बैंकलाई ११ वर्षसम्म लुटिरहने ‘घरजग्गा कारोबारी’लाई मृत्युदण्ड

काठमाडौं,चैत ३० । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ।

हालसम्मकै उच्च बिन्दुमा सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत ३० । यो वर्षको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो । योसंगै सुन तोलामा १

विद्यालयनजिक पाठ्यपुस्तक

काठमाडौं,चैत ३० । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ

एक सातामा ४० रुपैयाँले घट्यो सानो गोलभेडाको मूल्य

काठमाडौं,चैत ३० । पछिल्लो एक सातामा सानो टनेलको गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत साताको बिहीवार प्रतिकिलो ८५ रुपैयाँमा

दक्षिण कोरियाको आम चुनावमा विपक्षी दललाई भारी बहुमत

दक्षिण कोरिया,चैत ३० । दक्षिण कोरियाको आम चुनावमा विपक्षी दल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी र साना विपक्षी दलहरूले राष्ट्रिय सभाको ३०० सिटमध्ये १९२ स्थानमा जित हासिल

एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोली नेपाल भ्रमणमा

काठमाडौं,चैत ३० । एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोली नेपाल भ्रमणमा छ । भ्रमण अवधिमा टोलीले अन्तरदेशीय पत्रकारिताका अभ्यास, सम्बन्ध र अनुभवलाई साटिरहेको बताइएको छ । बिहीवार एमएमसीएको टोलीले

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

काठमाडौं,चैत ३० । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं,चैत ३० । शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहने छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै

नुवाकोट लिखुको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर थपलियाद्वारा पुस्तक सहयोग

नुवाकोट,चैत २९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धिगणेश आधारभूत विद्यालयमा रहेको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर सत्यराज थपलियाले पुस्तक सहयोग गरेका छन् । बिहीबार डाक्टर थपलियाले पुस्तकालयलाई