समाचार

झापा–५ : बालेन्द्र शाह ‘बालेन’ भारी मतान्तरसहित निर्वाचित

झापा,फागुन २३ — झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ विजयी हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी, नेकपा

दुप्चेश्वरको मतले फेरियो समीकरण : नुवाकोट–१ मा कांग्रेसको अग्रता, महत ८५१ मतले अगाडि

नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणनाले अहिले रोचक मोड लिएको छ। सुरुआती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको अग्रता दुप्चेश्वर गाउँपालिकाको मतगणनासँगै उल्टिएको

झापा–३ मा रास्वपाका प्रकाश पाठक फराकिलो मतान्तरसहित विजयी

झापा,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६ सय

समानुपातिकतर्फ रास्वपाको अग्रता, ३ लाख ८३ हजार बढी मत गणना

काठमाडौं,फागुन २३— प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम धमाधम सार्वजनिक भइरहँदा समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढाइएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ३ लाख ८३ हजार ९ सय ८६ मत गणना

नुवाकोट–१ मा रोचक प्रतिस्पर्धा : दुप्चेश्वरको मतसँगै कांग्रेस अगाडि

नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाले प्रतिस्पर्धालाई झन् रोचक बनाएको छ। सुरुआती चरणमा अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाली कांग्रेसले

काभ्रेपलाञ्चोक–२ मा रास्वपाका बदनकुमार भण्डारी फराकिलो मतान्तरले विजयी

काभ्रेपलाञ्चोक,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार

चितवन–३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरले निर्वाचित

चितवन,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम भारी मतान्तरसहित निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार गौतमले ५९ हजार २

झापा–५ मा बालेन शाहको जित सुनिश्चित

काठमाडौं,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्वाधिक चासोको केन्द्र बनेको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को जित सुनिश्चित भएको छ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धीलाई २१ हजार ८ सय