
काठमाडौं,फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्दै

काठमाडौं, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५

नुवाकोट,फागुन २४ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाले रातारात नयाँ मोड लिएको छ। रातभर नेपाली कांग्रेसले बनाएको अग्रता तोड्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ।

नुवाकोट, फागुन २४ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा पञ्चकन्या गाउँपालिका–५ भद्रुटारले अप्रत्याशित परिणाम दिएको छ। परम्परागत रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने भद्रुटारबाट

नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणनामा फेरि अग्रता परिवर्तन भएको छ। लिखु गाउँपालिका–१ (रतनदेउ) को मतगणना सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले

नुवाकोट,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना रोचक बन्दै गएको छ। सुरुआतमा ककनी र तादी गाउँपालिकाबाट बलियो देखिएको रास्वपाको प्रतिस्पर्धा दुप्चेश्वर गाउँपालिकामा पुगेपछि नेपाली कांग्रेसले अग्रता

नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ नुवाकोट क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ। हालसम्म बेलकोटगढी नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ९, १०, ११,

काठमाडौं,फागुन २३ — झापा–५ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयी उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्। ओलीले सामाजिक सञ्जालमार्फत

चितवन,फागुन २३— चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै