समाचार

जलस्रोत व्यवस्थापनका लागि नयाँ छाता कानुन ल्याउँदै सरकार

काठमाडौं,बैशाख ३० । जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ,बैशाख ३० । तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण को पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

गर्मी र लामखुट्टेको समस्या बढेपछि सुकुमवासी परिवारलाई झुल वितरण

बाँके,बैशाख ३० । बाँकेको कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहतस्वरूप

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ,बैशाख ३० । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,बैशाख ३०- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा

बाबु बचाउन पेट्रोल खोसा–खोस गर्ने क्रममा जलेर घाइते छोरीको पनि मृत्यु

प्युठान,बैशाख २९ । प्युठान नगरपालिका–९, पाहारपाखा अहिले गहिरो शोकमा डुबेको छ ।एउटै घरका बाबुछोरी उपचारकै क्रममा गुमेपछि गाउँभरि पीडाको वातावरण छाएको छ । वैशाख १३ गते राति भएको आगलागी घटनामा

अर्घाखाँचीमा बस दुर्घटना, ४ जनाको मृत्यु

अर्घाखाँची,बैशाख २९ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएको छ । आज सुपादेउराली मन्दिर दर्शन

पूर्ण खोपयुक्त वडा घोषणा : विदुर नगरपालिकाका सबै वडा सुनिश्चित

नुवाकोट,बैशाख २९ । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन

नुवाकोटमा ट्राफिक सप्ताह–२०८३ सुरु, सडक सुरक्षा सबैको साझा जिम्मेवारी

नुवाकोट,बैशाख २९ । नुवाकोटमा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन अभिवृद्धि गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह–२०८३ औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा विदुरमा प्रभातफेरीसहित सप्ताहव्यापी