समाचार

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,बैशाख १७ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

कुकुरको आक्रमणले चिडियाखानामा चार चित्तलको मृत्यु, जीर्ण संरचनामाथि प्रश्न

नेपालगन्ज, वैशाख १७ । नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्कभित्र रहेको चिडियाखानामा बाहिरबाट छिरेका कुकुरको आक्रमणबाट चार वटा चित्तल मरेका छन्। चिडियाखानाका चौकीदार हरि घरुकका अनुसार करिब छ वटा कुकुर पूर्वतर्फको

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

काठमाडौं,बैशाख १७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले

एक्काइस महिना देखाएर समापन गरियो हनुमान नाच

बागलुङ,बैशाख १७ । नेवार समुदायमा करिब तीन सय वर्षदेखि चल्दै आएको हनुमान नाच २१ महिनापछि बागलुङमा विधिवत् रूपमा समापन गरिएको छ। विसं २०८१ भदौ ११ गते सुरु भएको नाच १९

हैदरावादसँग मुम्बई पराजित

काठमाडौँ, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद ले मुम्बई इन्डियन्स लाई ६ विकेटले पराजित गरेको छ। वान्खडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको

छ वटा अध्यादेश सिफारिस, सार्वजनिक सेवा सुधारमा जोड

काठमाडौँ, वैशाख १७ । सरकारले सार्वजनिक निकायको सेवा प्रभावकारी बनाउन छ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार नियुक्ति प्रक्रियालाई पारदर्शी र

बुद्धिचाल प्रतियोगिता: अपराजित कृतिसराको दबदबा, पुरुषतर्फ तीन खेलाडी शीर्षमा

काठमाडौँ, वैशाख १७ । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँ क्षेत्रपाटी क्लबको आयोजनामा संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा

३० वर्षदेखि अड्किएको सरकारी जग्गा फिर्ता प्रक्रिया, काठमाडौँमा अझै १८ सय रोपनी निजी नाममै

काठमाडौँ, वैशाख १७। काठमाडौँ महानगरभित्र व्यक्तिको नाममा पुगेका करिब १८ सय रोपनी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अझै सरकारमातहत आउन सकेको छैन । करिब तीन दशकअघि नै अतिक्रमण पुष्टि भएर

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु

काठमाडौँ, वैशाख १७ — सरकारले निजामती कर्मचारीलाई हरेक १५दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट परियोजनाका रूपमा बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो। अर्थ