समाचार

कोभिड खोप आयातका लागि नाम दर्ता गर्न आह्वान

काठमाडौं माघ ३ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप आपतकालिन प्रयोगका लागि भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। विभागले सूचना जारी गरी विभागमा

कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन गर्ने तयारी

काठमाडौं माघ १ । यही माघ १० गतेभित्रै कक्षा १२ को नतिजा प्रकाशन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले अहिलेसम्म तथ्याङ्क प्रवृष्टि डाटा इन्ट्री गर्ने

काठमाडौँ उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं माघ ३ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२०, भक्तपुरमा ३ र ललितपुरमा २३ जना कोरोना

इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका १३५ रनमा अलआउट

एजेन्सी माघ ३ । पाहुना टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा श्रीलंका १ सय ३५ रनमा अलआउट भएको छ । गल्लेमा बिहीबार पहिले ब्याटिङ गरेको श्रीलंका १ सय ३५ रनमा

चालु आर्थिक वर्षको ६ महिनामा चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं माघ १ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चार खर्ब २२ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु

थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले

यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने, एसइइ पनि जेठमै

काठमाडौं माघ १ । यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक

देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : नेपाल

काठमाडौं माघ १ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा

पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय फिर्ता

काठमाडौं माघ १ । पेट्रोल पम्प व्यवसायीले पेट्रोल तथा डिजलेमा माघ १ गतेदेखि प्रतिलिटर ५० पैसाका दरले मूल्य बढाउने निर्णय फिर्ता लिएका छन्। पेट्रोल डिजेल बिक्रीमा कमिसन बढाउन माग गर्दै