समाचार

बर्दियामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बर्दिया असोज ७ । कोरोना भाइरसबाट ‍ बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश

आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं असोज ७। विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ । उनको बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार

पुराना राजनीतिज्ञ यज्ञप्रसाद आचार्यको निधन

काठमाडौं असोज ७ । वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५:४५

डाक्टर केसीको उपचारका लागि आठ सदस्यीय चिकित्सक टोली

काठमाडौँ, असोज ७ ।अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको

साढे १७ हजार टन युरिया मल नेपाल भित्रियो

वीरगञ्ज, असोज ७ । भदौ ९ सम्म साढे १७ हजार टन युरिया मल नेपाल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस

मनसुनी विपद: यस वर्ष मात्रै ३०७ को मृत्यु, २१४ घाइते, सय बेपत्ता

काठमाडौँ, असोज ७ । मुलुकका विभिन्न स्थानमा मनसुन सक्रिय भएसँगै गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा गरी ३०७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय नेपाल विपद व्यवस्थापन

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित निको भए

नयाँ दिल्ली, असोज ७ । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका

राजस्थानको विजयी सुरुवात, कोलकाता र मुम्बई ईन्डियन्समा कस्ले जित्ला?

नयाँदिल्ली,असोज ७ । इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात हात लगाएको छ । गएरातिको खेल अन्तर्गत चेन्नई सुपरकिंग्सलाई १६ रनले पराजित गर्दै राजस्थान रोयल्सले विजयी सुरुवात

शिक्षा मन्त्रालयले ल्यायो शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको हो । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको