समाचार

बुटवलमा एक संक्रमितको मृत्यु

बुटवल,भदौ २७ । बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुटवलस्थित कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनको

मालीमा सशस्त्र हतियारधारीद्वारा आठ सर्वसाधारणको हत्या

एजेन्सी,भदौ २७ । मालीमा सशस्त्र हतियारधारीद्वारा आठ सर्वसाधारणको हत्या गरेको छ। मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारणको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले

शुल्कमा निजि विद्यालयको मनोमानी

काठमाडौं, भदौ २७ । पाँच महिनादेखि कोरोना भाइरस संक्रमणका कारण विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् । एकातिर निजी विद्यालयले

नुवाकोटको सिसिपु पहिरो पीडितलाई ११४ थान टेण्ट वितरण

नुवाकोट, भदौ २७ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न ११४ थान टेन्ट वितरण गरिएको छ । बिहीबार राति काठमाडौंबाट

नेकपाका अध्यक्षद्वयको प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौं, भदौ २७ । नेकपाको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पार्टीभित्रको आन्तरिक

कुलमान घिसिङ पुन : नियुक्त हुने पक्का

काठमाडौं भदौ २६ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन नियुक्त हुने पक्का भएको छ। घिसिङलाई पुन नियुक्ति गर्न ऊर्जा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव

भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए

भक्तपुर भदौ २६ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन काठमाडौं महानगरको ध्यानाकर्षण

काठमाडौं भदौ २६ । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी

चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय, प्रचण्ड पूर्ण कार्यकारी अध्यक्ष

काठमाडौं भदौ २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चैतमा महाधिवेशन गर्ने भएको छ । नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने