
साझापथ संवाददाता नुवाकोट,भदौ १५। पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।गाउँपालिकालाई सोमबार माल्टजर इन्टरनेश्नल नेपाल (जर्मन ) काे सहयाेगमा कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामग्री प्रदान गरिएको पञ्चकन्या

नुवाकोट भदौ १५ । काठमाडौँमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका

काठमाडौं भदौ १५। नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन

नेपालमा थप ५८८ जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले

काठमाडौं,भदौ १५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा वृद्धि भएको छ। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं भदौ १५ । उपत्यकामा २९८ सहित नेपालमा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं भदौ १५ । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त

चितवन भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा

चितवन भदौ १५ । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण सोमबार बिहान सवा ७ बजे मृत्यु