समाचार

पाँच महिनापछि खुल्यो नियमित हवाई उडान

काठमाडौं भदौ १६ । पाँच महिनापछि नियमित हवाई उडान खुलेका छन् । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्दै छ भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले

युरिया मल पठाउन बंगलादेश तयार

काठमाडौं भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार छलफल भएको छ। टेलिफोनको माध्यमबाट भएको कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीट

१ सय ४४ जना कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं भदौ १६ । देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना मंगलवार भेन्टिलेटरमा र १२७ जना

हिरासतमा युवक मृत्यु प्रकरण: यातना दिएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बनमा

रौतहट भदौ १६ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४८१ संक्रमित थपिए

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

कोरोना अपडेट: बितेको २४ घण्टामा १०६९ संक्रमित थपिए

काठमाडौं, भदौ १६ । नेपालमा कोरोना भाइरसका मंगलबार १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ४० हजार ५ सय  २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

दशैंमा नयाँ नोट वितरण गर्ने / नगर्नेबारे अझै निर्णय भएको छैन : नेपाल राष्ट्र बैंक

काठमाडौं भदौ १६ । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको

उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनको तयारी

काठमाडौं भदौ १६ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनले तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा

कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु , मृतकको संख्या २ सय ३९ पुग्यो

काठमाडौ भदौ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले