
काठमाडौं,असार १८ – सरकारले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजात मोबाइल स्क्यानिङ एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार परिपत्र जारी गर्दै

काठमाडौं,असार १८ । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा लगातार दुई गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणमा डिआर कङ्गोलाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित

पोखरा, असार १७ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएका कमीकमजोरी सुधार्दै संगठनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता

काठमाडौं,असार १७ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच औपचारिक एकताभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौं, असार १७ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। केही स्थानमा

काठमाडौं, असार १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा

काठमाडौं, असार १७ — सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले नेपाल–साउदी अरेबिया

काठमाडौँ, असार १७ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति

कैलाली, असार १७ — कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी ६ वर्षीया मनिषा विक विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएपछि उनको शव खोलामा भेटिएको छ। जनचेतना आधारभूत विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषा