समाचार

भोटेकोसी बाढी: ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं,भदौ १८ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा

शिक्षा ऐन अन्तिम चरणमा, शिक्षक महासङ्घसँग मन्त्री पोखरेलको छलफल

काठमाडौँ,भदौ १८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन तर्जुमा तथा शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालका विषयमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित

बाढीपीडितको अवस्था बुझ्न सांसद लामिछाने सेल्टरमा

विदुर,भदौ १८ । प्रतिनिधि सभा सदस्य नुवाकोट क्षेत्र नं. २ का सांसद डा. अच्युतम लामिछानेले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितसँग भेटघाट गरेका छन्। सांसद लामिछानेले बुधबार तारकेश्वर गाउँपालिकाका

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ,भदौ १७-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको

भोटेकोशी बाढीमा बेपत्ताको आशा टरेपछि पशुपतिमा कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौँ,भदौ १७। रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त जीवित भेटिने आशा टरेपछि परिवारजनले कुशबाट शवको प्रतीक बनाएर अन्तिम संस्कार गरेका छन् ।

बाढीपीडित भेट्न नुवाकोट पुगे बलिउड अभिनेता सोनू सूद, आफैंले पस्किए खाना

नुवाकोट,भदौ १७। बलिउड अभिनेता सोनू सूदले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। बुधबार बिहान नुवाकोट पुगेका सूदले देवीघाटस्थित आयुर्वेद अस्पतालमा सञ्चालित होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितलाई खाद्यान्नलगायत विभिन्न राहत

छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं, भदौ १७ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका छ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति बागमती

बाढी प्रभावित क्षेत्रमा एमाले अध्यक्ष ओली, पीडितसँग गरे भेट

काठमाडौं, भदौ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। अध्यक्ष ओलीले बुधबार धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका विभिन्न क्षेत्रमा पुगेर बाढीबाट भएको

भोटेकोशी बाढीप्रति संसद्को शोक प्रस्ताव, खोज–उद्धार तीव्र बनाउन सरकारलाई निर्देशन

काठमाडौँ, भदौ १७ । प्रतिनिधिसभाको आजको बैठकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ।विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख डोलप्रसाद अर्यालले