विशेष समाचार

आजको मौसमः पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ,जेठ ७। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा

मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाको व्यापक तयारी

काठमाडौँ,जेठ ७ । नेपाली सेनाले मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि यसवर्ष विस्तृत पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको छ । विगतका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभवका आधारमा तयार गरिएको योजनामा सङ्घीय,

गङ्गादशहरामा गोसाइँकुण्डमा विशेष मेला, पाँच हजार भक्तजन पुग्ने अनुमान

रसुवा,जेठ ७— हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र

सीमा विवादका क्रममा आक्रमण, चार घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौँ,जेठ ६— हुम्ला र बाजुराको सीमा क्षेत्रमा प्रहरी चौकी निर्माणका क्रममा भएको विवाद हिंसात्मक बनेपछि घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका–२

काफल पोखिएको घटनापछि नगरपालिकाद्वारा १० हजार क्षतिपूर्ति

सुर्खेत, जेठ ६ । वीरेन्द्रनगरमा काफल बिक्री गर्दै हिँडेकी एक महिलाको काफल सडकमा पोखिएर नष्ट भएको घटनापछि वीरेन्द्रनगर नगरपालिकाले उनलाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ। कालिकोटको महाबै गाउँपालिका–४

ट्राफिक सप्ताह सम्पन्न, नुवाकोटमा सचेतनामूलक कार्यक्रम प्रभावकारी

नुवाकोट, जेठ ६ । जिल्ला ट्राफिक कार्यालय नुवाकोटले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै ट्राफिक सप्ताह सम्पन्न गरेको छ । बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रममा जिल्लाका

स्थानीय सरकारको भूमिका अझ गहन बन्यो : राष्ट्रपति पौडेल

काठमाडौं,जेठ ६ । रामचन्द्र पौडेल ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक र गहन बनेको बताउनुभएको छ । सुनसरीस्थित कोशी गाउँपालिका मा निर्माण गरिएको

मलेसियाविरुद्ध नेपालको कठिन जित

काठमाडौं,जेठ ६ । मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हराएको हो । जितका

रोनाल्डोको कीर्तिमानी छैटौँ विश्वकप यात्रा पक्का

काठमाडौं,जेठ ६ । विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । ४१ वर्षका रोनाल्डोलाई फिफा विश्वकप–२०२६ का लागि पोर्चुगल टोलीमा समावेश गरिएको