विशेष समाचार

वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं,चैत २५ । काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन्

अब एक घण्टामा नै सबै खालको श्रम स्वीकृति पाउने

काठमाडौं,चैत २५ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार

नुवाकोटमा बिजुली गाडीको चर्चा, ठूला बसको अवस्था के होला?

नुवाकोट,चैत २५। नुवाकोटमा बिजुली गाडीको चर्चा ह्वात्तै बढेको छ । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएसंगै यसको चर्चा चुलिएको हो । त्यसो त विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको

एमाले स्याङ्जा अध्यक्षमा गैरे निर्विरोध

स्याङ्जा,चैत २५ । नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन् । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका

गण्डकी प्रदेश मुख्यमन्त्रीमा अधिकारी नियुक्त

गण्डकी,चैत २५ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्  । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८

सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो, बनायो फेरि कीर्तिमानी उचाइ

काठमाडौं,चैत २५ । सुनको भाउ फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । छापावाला सुनको भाउ आज एकैदिन २ हजार ९०० रुपैयाँले महँगिएको हो । योसँगै आजका लागि छापावाला सुनको मूल्य

तिर्थ पुनले जिते लुम्बिनी पिस म्याराथनको उपाधि, महिला तर्फको उपाधि सन्तोषी श्रेष्ठको पोल्टामा

भैरहवा,चैत २५। रुपन्देहीको लुम्बिनीमा शनिवार (आज) भएको लुम्बिनी पिस म्याराथनको पुरूष तर्फको उपाधि तिर्थ पुनले जितेका छन् ।  निर्धारित  ४२ किलोमीटर बढी दुरी २ घण्टा २० दशमलव ४९ सेकेन्डमा पुरा

वैदिशक रोजगारमा समस्या परेका तनहुँका १९२ जनालाई क्षतिपूर्ति, ६ हजार बढीलाई परामर्श

दमौली (तनहुँ),चैत २५ । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को

बर्खे जोखिम घटाउन काठमाडौँ महानगरले थाल्यो विशेष सरसफाइ

काठमाडौं,चैत २५ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले पूर्व तयारीका रूपमा ‘विशेष सरसफाइ’थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । शनिवार वडा नं. २६