विशेष समाचार

इलाम क्षेत्र नं २ उपनिर्वाचनः एनआरएनका छुट्टै उम्मेदवार, धनराज रानाले गराए उमेद्वारी दर्ता

इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना  उमेद्वारी दर्ता  गरेका छन् ।  मुख्य

इलाम क्षेत्र नं २ उपनिर्वाचनः एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्बाङ मनोनयन दर्ता

इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को साझा उम्मेदवारका रूपमा सुहाङ नेम्बाङले

इलाम क्षेत्र नं २ उपनिर्वाचनः राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बुको उमेद्वारी दर्ता

इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बुले उमेद्वारी दर्ता  गरेका छन् । उनले रास्वपाका उपसभापति श्रम,

नुवाकोटको भट्टथोक-छहरे नेवार समाजको अध्यक्षमा महेश डङोल

नुवाकोट,चैत २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ को भट्टथोक-छहरे नेवार समाजको प्रथम भेला सम्पन्न भएको छ । शनिबार भएको प्रथम भेलाले महेश डङोलको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको

नेविसंघको १२औँ महाधिवेसन आगामी पुसमा

काठमाडौं,चैत २४  । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२औँ महाधिवेशन गर्ने भएको छ । आगामी २०८१ पुस मसान्तभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो । हालै

पोल्टी फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

धनकुटा,चैत २४ । पोल्टी फर्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।  शनिबार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा

दक्षिण कोरियाको भ्रमणको तयारमा छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाको भ्रमणको तयारीमा रहेको बताएका छन् । दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा जुगल हिमाल आरोहण गर्ने संयुक्त

एक्लै बहुमत ल्याउने गरी लाग्न देउवाको निर्देशन

काठमाडौं,चैत २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै

पाकिस्तानमा वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु

इस्लामवाद,चैत २४ । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन