
काठमाडाैं,जेठ २९। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। हिजाे ताेलामा ५ हजार १०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन सुनकाे भाउ ताेलामा ५ हजार ३०० रूपैयाँले बढेकाे हाे ।

काठमाडौं,जेठ २९ । देशका विभिन्न जिल्लामा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रोल्पा, नवलपरासी (पूर्व), काठमाडौं, रुपन्देही, मुस्ताङ र कास्कीमा भएका दुर्घटनामा ६

काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ मा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको

नुवाकोट,जेठ २९ । नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि ३ दिने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ‘डिजिटल सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा

काठमाडौं,जेठ २९ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार बिहान ७ः४५ बजे

काठमाडौं,जेठ २९। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई दुर्घटना, स्वास्थ्य र जीवन बिमा सेवा उपलब्ध गराउने तयारी तीव्र पारेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई लक्षित गर्दै सामूहिक

काठमाडौं,जेठ २९ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धता सुनिश्चित गर्न सहजीकरण सुरु गरेको छ।विश्वव्यापी आपूर्ति अवरोधका कारण बजारमा कार्बोप्लाटिन

हेटौंडा,जेठ २९ । हेटौँडा उपमहानगरपालिकाले ‘उज्यालो नगर’ अवधारणालाई कार्यान्वयन गर्दै उपमहानगरका २७ स्थानमा हाइमास्ट लाइट जडान गरेको छ। रात्रिकालीन आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले हेटौँडा–४ को हुप्राचौरमा चार वटा,

काठमाडौँ, जेठ २९ – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्राप्त सुझावहरू समेट्दै मसौदा लेखन प्रक्रिया सुरु गरेको छ। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता, न्यायपालिका सुधारलगायत आठ प्रमुख