
काठमाडौँ,चैत २४— सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित दूतावासहरूलाई पत्राचार गर्दै ६ जना राजदूतलाई

काठमाडौँ,चैत २४- सभामुख डोलप्रसाद अर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ । सभामुख पदमा निर्वाचित भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ,चैत २४- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको

काठमाडौँ,चैत २४ — सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा सङ्घीय संसद्मा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा

नुवाकोट, चैत २३ — पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा पार्क यतिबेला हरियो चियाबगानले सजिएको छ। पाँच वर्षअघिको सानो प्रयास आज वास्तविक उत्पादनमा परिणत हुँदैछ—जहाँ अहिले चियाको कोमल मुनाहरू धमाधम टिपिन थालेका छन्।
काठमाडौँ,चैत २३— गत भदौ अन्तिम सातामा भएको जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा सोमबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ। नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि आयोजित कार्यक्रममा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा गृहमन्त्री

काठमाडौँ,चैत २३ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। अदालतले रिट खारेज गर्दै उनीहरूको म्याद थप नगर्न परमादेशसमेत जारी गरेको अदालतका

नुवाकोट, चैत २३ — खेतबारीमा सुनौलो रङ चढ्दै थियो, मकै हुर्किदैथियो । गहुँ-तोरी काट्ने तयारी हुँदै थियो। तर, एक्कासि आएको असिना र हावाहुरीले किसानको त्यो आशा केही मिनेटमै चकनाचुर बनाइदियो।

काठमाडौं, चैत २३ — मध्यपूर्वमा जारी द्वन्द्व झनै चर्किँदै जाँदा इरान, इजरायल र अमेरिकाबीचको तनाव खतरनाक मोडमा पुगेको छ। पछिल्ला घटनाक्रमले युद्ध अझ फैलिने सङ्केत दिएका छन्। सोमबार इजरायलको उत्तरी