
कञ्चनपुर,साउन १० । कञ्चनपुरमा आर्थिक वर्ष सकिएर साउन लागिसक्दा पनि विकास निर्माणका काम धमाधम भइरहेका छन्। महेन्द्रनगरको पूर्व–पश्चिम राजमार्गदेखि भीमदत्त नगरपालिकाका सडक र नाला निर्माणसम्म बर्खाकै बीचमा काम भइरहेकाले विकास

काठमाडौं,साउन १० । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको

काठमाडौँ,साउन १० । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४

काठमाडौं,साउन १० । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान

काठमाडौँ, साउन १० — सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याएपछि सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहज भएको छ। बिहानै सेवा लिन आउनेको सङ्ख्या बढेकाले दिउँसो

काठमाडौँ, साउन १० — सरकारले राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) लाई एकीकृत गर्दै आर्थिक वर्ष २०८३/८४ देखि एउटै राष्ट्रिय किताबखाना का रूपमा सञ्चालनमा ल्याएको छ।

काठमाडौँ, साउन १० — केही महिनाअघि प्रतिकिलो एक हजारदेखि एक हजार तीन सय रुपैयाँमा पाइने खसीको मासु अहिले एक हजार सात सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पुगेपछि उपभोक्ता महँगीको

काठमाडौँ, साउन १० — विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइका लागि लागू गरिएको नयाँ जर्मन प्रणाली क्रमशः सुधार हुँदै गएको राहदानी विभागले जनाएको छ। गत असार २९ गते फ्रान्सेली प्रणालीबाट जर्मनीको

काठमाडौँ, साउन १०— पछिल्लो चार महिनादेखि पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण अहिले नियन्त्रणउन्मुख बनेको छ। चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ