
नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो

काठमाडौं,जेठ ११ । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो

सुर्खेत,जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया

सुर्खेत,जेठ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन सेवा सुरु गरेको धेरै समय भए पनि निषेधाज्ञाको समय प्रभावकारी देखिएको छ । वीरेन्द्रनगरका अधिकांश परिवारले अनलाइनबाटै

काठमाडौं,जेठ ११ । वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १ अर्ब ५० करोड रुपैयाँको कृषि बजेट ल्याउने तयारी गरेको छ । यो कुल बजेटको ५० प्रतिशत हो

देउवालाई प्रम नियुक्त गर्न परमादेश माग काठमाडौं,जेठ ११ । प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरिएपछि त्यसविरुद्ध पाँच दलका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा पुनःस्थापना

काठमाडौं,जेठ १० । नेकपा एमालेद्वारा माधव नेपालसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार तीनदिन अघि स्पष्टीकरण

काठमाडौं,जेठ १० । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । २०५१ सालमा असईबाट प्रहरीमा भर्ना भएका उनको प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो

नुवाकोट,जेठ १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले खुसीको खबर सार्वजनिक गरेको छ। गाउँपालिकाले सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिका सेवा क्षेत्रका सबै नागरिकलाई निशुल्क कोरोना खोपको ब्यवस्था गर्न लागिएको