विशेष समाचार

नेकपा (माओवादी) ले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं, माघ १८ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित विभिन्न आर्थिक तथा सामाजिक एजेन्डा समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज आयोजित

पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं, माघ १८ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज विज्ञप्ति जारी गर्दै उहाँको निधन भएको पुष्टि गरेको हो। सिटौला

झापामा सुरक्षा चिन्ता नगर्न प्रहरी प्रमुख खड्काको आग्रह

झापा, माघ १८ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले निर्वाचनका सन्दर्भमा सुरक्षाबारे चिन्ता नगर्न उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। सुरक्षा जोखिम वा आशंका भए ढुक्कसँग

नारायणघाट–बुटवल सडक पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न

नवलपुर, माघ १८ । राष्ट्रिय गौरवको नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा पर्ने सबै ३४ पुल निर्माण सम्पन्न भएका छन्। तीमध्ये ३३ पुलबाट सवारी सञ्चालन भइसकेको छ भने अरुण खोला पुल

पासाङ ल्हामु सडकखण्डमा सुख्खा पहिरो, रसुवागढी नाका जाने सडक अवरुद्ध

रसुवा, माघ १८ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ गढीस्थित पासाङ ल्हामु सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। गएराति करिब ८:३० बजे पहिरो खसेपछि रसुवागढी अन्तर्राष्ट्रिय सिमानाका जाने मुख्य

स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौं, माघ १८ । स्थानीय बजारमा आज सुन र चाँदी दुवै धातुका मूल्य घटेको छ। शुक्रवारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका

साततले दरबार पुनर्निर्माणमा देखिएका समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठको सहजिकरण

नुवाकोट, माघ १८ । नुवाकोटको ऐतिहासिक साततले दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्यका क्रममा देखिएका विभिन्न समस्याको समाधान तथा सहजिकरणका लागि विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ सक्रिय रूपमा जुटेका

राष्ट्रिय लिगमा आज तीन खेल हुँदै

काठमाडौं, माघ १८ । दुई दिनको विश्रामपछि एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेल आयोजना हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा काँक्रेबिहार युवा क्लब

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १८। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ